११ साउन २०८३, सोमबार

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका १३ जना कर्मचारीको बढुवा सिफारिस [सूचनासहित]

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका १३ जना कर्मचारीको बढुवा सिफारिस [सूचनासहित]

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १३ जना कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

लिमिटेडको पदपूर्ति समितिले विभिन्न पदमा कार्यरत १३ जना कर्मचारीको बढुवा सिफारिस गरेको मंगलवार जारी सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

उनीहरूको कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्