०२ असार २०८३, मंगलबार

पत्नीले पतिलाई दिइन् आफूजस्तै देखिने गुडिया, के हो कारण ?

साउन ८, २०७९
पत्नीले पतिलाई दिइन् आफूजस्तै देखिने गुडिया, के हो कारण ?

एक पत्नीले आफूजस्तै देखिने गुडिया पतिलाई दिएकी छन् । त्यो गुडिया पत्नीजस्तै देखिन्छ ।

आफूलाई मन नभएका बेला पतिले निराश हुनु नपरोस् र गुडियाबाटै काम चलाउन सकियोस् भनेर यस्तो गरिएको बताइएको छ ।

गुडियाका कारण अहिले पतिपत्नीको सम्बन्ध झन् सुमधुर भएको बताइएको छ । ब्रिटेन निवासी २८ वर्षीय पति केलम र २३ वर्षीया पत्नी चार ग्रेले सम्बन्ध सुमधुर राख्न नयाँ उपाय निकालेका छन् । दुवैले गुडियाको नाम डी राखेका छन् । पतिपत्नी मिलेर मासिक डेढ करोड कमाइ गर्छन् ।

दुवैले गुडियालाई जीवित मान्छेसरह नै व्यवहार गर्छन्, कतै घुम्न जाँदा सँगै लिएर जान्छन् । गुडियालाई दिनदिनै छुट्टाछुट्टै कपडा लगाइदिन्छन् ।

गत जुन महिनामा गुडिया खरिद गरिएको हो । यसअघि पनि उनीहरूसँग गुडिया थियो तर त्यसले काम दिएको थिएन । त्यसअघि चार ग्रेले आफ्नै अनुहारको गुडिया बनाएर पतिलाई दिएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्