
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।
यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् ।
अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।
यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ ।
यहाँ एउटा तस्वीर दिइएको छ ।
यो तस्वीरमा माछा देख्न सकिन्छ ।
तर त्यो माछा देख्न भने निकै मुस्किल हुन सक्छ ।
माछा भेट्टाउन तपाईंलाई १० सेकेन्डको समय दिइयो भने भेट्टाउन सक्नुहुन्छ ?
यो तस्वीर अप्टिकल इल्युजनको निकै प्रयोगमा ल्याइएको उदाहरण पनि हो ।
तस्वीरमा ध्यान दिएर र दिमाग लगाएर हेरियो भने सहजै माछा भेट्न सकिन्छ ।
यो तस्वीरमा हेर्नुहोस् माछा
