०३ असार २०८३, बुधबार

किङ कोब्राले अर्काे सर्पलाई यसरी जिउँदै निल्यो [भिडियो]

भदौ ५, २०७९
किङ कोब्राले अर्काे सर्पलाई यसरी जिउँदै निल्यो [भिडियो]

सर्पले भ्यागुते खाएको दृश्य त पटक–पटक देख्न पाइन्छ तर सर्पले सर्पलाई नै निलेको दृश्य बिरलै देखिन्छ । यस्तै बिरलै देखिने घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा किङ कोब्राले अर्काे रसेल वाइपर सर्पलाई जिउँदै निलेको देखिन्छ तर केहीबेरपछि छाडिदिन्छ ।

घटना ओडिशाको कटक जिल्लामा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आधा निलिसकेको सर्पलाई कोब्राले छाडिदिएपछि घाइते सर्पलाई उद्धार गरेर जंगलमा छाडिएको छ ।

हेर्नुहोस् भिडियो -

salt training

कमेन्ट गर्नुहोस्