०३ असार २०८३, बुधबार

अप्टिकल इल्युजन : यो तस्वीरमा भेट्टाउनुस् एक अनुहार

भदौ १९, २०७९
अप्टिकल इल्युजन : यो तस्वीरमा भेट्टाउनुस् एक अनुहार

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।

यी तस्वीरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 

यहाँ एउटा तस्वीर दिइएको छ । जसमा एक अनुहार समेत देखाइएको छ ।

तर सबै उस्तै देखिने सो तस्वीरमा अनुहार भेट्न भने निकै कठीन हुन सक्छ । 

केही समय तस्वीरमा गहिरिएर हेरेपछि त्यहाँ एक अनुहाल स्पस्ट देख्न सकिनेछ । 

अब तस्वीर खोज्न थाल्नुस् । 

यस तस्वीरमा सो अनुहारलाई लक्षित गरी देखाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्