
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।
यी तस्वीरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् ।
अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।
यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ ।
यहाँ एक तस्वीर दिइएको छ ।
जुन तस्वीरमा कुनै एक ठाउँमा सिंह देख्न सकिन्छ ।
तर त्यो सिंह देख्न त्यति सहज छैन ।
केहीबेर धैर्य गरेर हेरेमा भने सिंह सहजै देख्न सकिन्छ ।
यो तस्वीर अप्टिकल इल्युजनको एकदमै राम्रो उदाहरण पनि हो ।
तस्वीरमा सिंह भेट्नुभयो ? यदि भेट्नुभएन भने अब तलको तस्वीर हेर्नुहोस्,सहजै देख्न सक्नुहुनेछ ।
