१६ असार २०८३, मंगलबार

बजाज इन्ट्रासिटी– यसपालीको चाड, उपहारसँगै स्वरोजगार

बजाज इन्ट्रासिटी– यसपालीको चाड, उपहारसँगै स्वरोजगार

बजाज थ्री ह्वीलर्स, बजाज रे बीएस६ र बजाज महिमा सीको एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले दशैं, तिहार र छट अभियान शुरू गरेको छ । 

यस अभियानको नाम ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ राखिएको छ । 

बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि शुरू गरिएको यो अभियानमा बजाज मछिमा सी वा बजाज रे बीएस६को खरिदमा ३२ इन्चको हिमस्टार एलइडी स्मार्ट टिभी वा स्यामसङ एफ२२ स्मार्ट फोन पाइने कम्पनीले जनाएको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडका निर्देशक अभिमन्यु गोल्छा भन्छन्, “चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ ।’

यो “यसपालीको चाड, उपहार संगै स्वरोजगार” अफर सिमित अवधिको लागि मात्र मान्य हुने कम्पनीको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्