०२ असार २०८३, मंगलबार

अप्टिकल इल्युजन : उल्लुहरूको भीडमा भेट्टाउनुहोस् बिरालो

भदौ २९, २०७९
अप्टिकल इल्युजन : उल्लुहरूको भीडमा भेट्टाउनुहोस् बिरालो

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन ।

यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन । 

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 

यहाँ एउटा तस्वीर दिइएको छ । 

तस्वीरमा उल्लु (लाटोकोसेरो) देखाइएको छ । 

पूरै तस्वीरमा धेरै उल्लु सहजै देख्न सकिन्छ । तर यहाँ एउटा बिरालो पनि लुकेको छ, ध्यान दिएर हेर्ने हो भने बिरालो सहजै देख्न सकिन्छ । 

अप्टिकल इल्युजनको सशक्त उदाहरणका रूपमा यस तस्वीरलाई निकै प्रयोग गर्ने गरिएको छ । 

आफ्नो दिमाग कति तीक्ष्ण छ भन्ने कुरा यसभित्र लुकेको चित्र कति छिटो पत्ता लगाउन सकिन्छ ? त्यसले पनि निर्धारण गर्ने गर्दछ । 

तस्वीरमा लुकेको बिरालो भेट्टाउनुहोस्, जति छिटो भेट्टाउनुहुन्छ, तपाईंको दिमाग पनि त्यही अनुसारको टाठो छ भन्ने बुझाउँछ । 

तस्वीरमा बिरालो भेट्टाउनुभयो ? कति समयमा भेट्टाउनुभयो ? 

यदि भेट्टाउनुभएको छैन भने अब तलको तस्वीर हेर्नुहोस् । जहाँ रातो घेरो लगाएर बिरालो स्पष्ट रूपमा देख्न सहज बनाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्