×

X
Nic Asia
Dabur
Khukuri

तस्वीरमा सबैभन्दा पहिले के देख्नुभयो ? त्यसले बताउँछ तपाईंको स्वभाव

काठमाडाैं | भदौ ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन ।

LAxmi BAnk
nabil BANK inside

यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 


Advertisment
Saurya island

यहाँ एउटा तस्वीर दिइएको छ । 

यो चित्र मेक्सिकन चित्रकार अक्टाभियो ओकाम्पोको चित्र हो।

Vianet communication
IME BANK INNEWS

लेखिका रेबेका जेन स्टोक्सका अनुसार यस पेन्टिङमा चार तत्व छन्, जसले तपाईको व्यक्तित्वको बारेमा धेरै कुरा बताउँछ।

पहिला तपाईंले घोडामा सवार मानिस देखेमा, तपाईं र तपाइँको मनलाई वशमा राख्न गाह्रो हुन्छ। 

यदि तपाईंले देख्नुहुने पहिलो व्यक्ति एक वृद्ध व्यक्तिको अनुहार हो भने, तब तपाईं साँचो प्रेम खोज्दै हुनुहुन्छ र भौतिक चीजहरू भन्दा माथिको प्रेमलाई महत्त्व दिनुहुन्छ। 

यस्तै यदि तपाईको आँखाले पहिले खोलाको छेउमा केटीलाई देख्यो भने, प्रेमको मामिलामा तपाईको पूरानो अनुभव धेरै राम्रो छैन। तर अझै पनि तपाइँ फेरि प्रेममा पर्न डराउनु हुन्न। तपाईं सम्बन्ध जोगाउन चाहनुहुन्छ।

अन्त्यमा, पहिले खोला बगेको देख्नुभयो भने प्रेममा पर्न मन लाग्छ तर तपाईंजस्तै कोही रोमाञ्चक तरिकाले प्रेममा पर्न तयार भए मात्रै ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

अमेरिकाको मिनेसोटामा रहेको एक तालमा बरफको ठूलो टुक्रा अलग्गिएपछि १०० भन्दा बढी मानिस त्यसमा अड्केका छन् ।  अड्केका मानिसलाई सोमवार बिहान उद्धार गरिएको छ ।  अप्पर रेड लेकमा माछा मार्न गएका मान...

मंसिर १३, २०७९

इजिप्टका पिरामिडहरूमा राखिएका मम्मीका कतिपय रहस्य अहिलेसम्म पनि खुलेको छैन ।  कैयौं प्राचीन मम्मीहरूमा सुनको जिभ्रो भेटिएपछि पुरातत्त्वविद्हरू आश्चर्यमा परेका छन् । जिभ्रो हुनुपर्ने ठाउँमा सुनको पात भेटिए...

मंसिर १४, २०७९

अहिले संसारभर ६०० जना जतिको लाशलाई फ्रीज गरेर राखिएको छ ।  तीमध्ये ३०० भन्दा बढी लाश अमेरिका र रुसमा छन् । यी मानिसहरू पूरै मर्नुअघि उनीहरूको मस्तिष्क र शरीरलाई ल्याबमा राखिएको थियो ।  कानू...

मंसिर १३, २०७९

आजको समयमा जहाँ धेरै मानिसहरू स्वास्थ्य सचेत भई फास्टफुड छाड्न थालेका छन् । अर्कोतिर ठूलो जनसंख्या अझै पनि फास्टफुडको लतमा फसेको छ र सडक छेउको खानेकुरा खुब फुर्सदका साथ खाने गरेको छ । यस्तो अवस्थामा सडक खाना ब...

मंसिर १६, २०७९

जर्मनीको म्यानहाइममा रहेको एक अस्पतालमा रोगीको ज्यान लिन खोज्ने ७२ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  ती महिला बसेको कोठामा रहेका अर्की रोगीको भेन्टिलेटरबाट झर्कोलाग्दो आवाज आएको भन्दै उनले ...

मंसिर १३, २०७९

अमेरिकाको क्यालिफोर्नियामा रहेको मालिबुको सडकमा भएको एक खतरनाक दुर्घटनाको भिडियो सार्वजनिक भएको छ ।  भिडियोमा एउटा पिकअप ट्रकलाई कालो एसयूभीले ठक्कर दिएपछि ट्रक उडेर मोटरसाइकलमा आइपुगेको देखिन्छ ।&...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x