आइतवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.२९ रुपैयाँ र बिक्री दर १२७.८९ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।
यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२६.९२ रुपैयाँ र बिक्री दर १२७.५२ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर