![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/thumb_35XlqQ9g52.png)
बुधवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.३१ रुपैयाँ र बिक्री दर १२७.९१ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले बुधवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।
यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२७.३९ रुपैयाँ र बिक्री दर १२७.९९ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर