१४ असार २०८३, आइतबार

तस्वीरमा छन् ६ वटा जनावर, तपाईंले कतिवटा देख्नुभयो ?

असोज ६, २०७९
तस्वीरमा छन् ६ वटा जनावर, तपाईंले कतिवटा देख्नुभयो ?

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन ।

यी तस्वीरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 

यहाँ एक तस्वीर दिइएको  छ । 

तस्वीर एक पेन्टिङको हो । जहाँ  विभिन्न ६ जनावरहरूको चित्रसमेत राखिएको छ । 

तर सहजै जनावरहरू भेट्न भने मुस्किल नै हुन्छ । 

अब केही समय यो तस्वीरमा ध्यान दिनुहोस् । 

तस्वीरमा जनावरहरू भेट्टाउनुभयो ? वा कतिवटा भेट्टाउनुभयो ? 

अब पनि भेट्नुभएन भने तपाईंले तलको तस्वीर हेर्नुहोस् । 

यो तस्वीर पनि अप्टिकल इल्युजनको एक उदाहरण हो । 

salt training

कमेन्ट गर्नुहोस्