×

X
Nic Asia
Dabur
Khukuri

सुनसान घरमा १०० दिन एक्लै बिताउँदा ६ करोड उपहार !

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

करोडौं रुपैयाँ कमाउन कति मेहनत गर्नुपर्ला ? धेरै मेहनत गर्दा र प्रयास गर्दा पनि करोडौं कमाउन सकिँदैन । तर एउटा सुनसान घरमा १०० दिन एक्लै बिताउँदा ६ करोड रुपैयाँ उपहार दिइएको छ ।

LAxmi BAnk
nabil BANK inside

चर्चित यूट्युबर मिस्टर बीस्टले यूट्युबमा एक चुनौती सार्वजनिक गरेका थिए, जसमा सीमित स्रोतसाधन, खानपिन र सुविधाबीच १०० दिनसम्म एक्लै सुनसान घरमा बस्नुपर्ने थियो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

त्यो चुनौतीलाई सामान गर्न तयार भएका एक व्यक्ति सनले १०० दिन बिताएर ६ करोड रुपैयाँ पाएका छन् ।

बीस्टले सुनसान ठाउँमा एउटा घेरा बनाएका थिए, जसमा एउटा सानो घर ल्याएर राखेका थिए । घरभित्र अत्यावश्यक खाद्यान्न, कपडा लगायत वस्तु थिए । ती वस्तुकै भरमा उनले १०० दिनसम्म त्यहाँ बस्नुपर्ने थियो । जुन चुनौतीलाई पूरा गरिएको छ ।


Advertisment
Saurya island

घरभित्र उनका गतिविधिमाथि निगरानी गर्न छुट्टाछुट्टै ठाउँमा क्यामेरा समेत जडान गरिएको थियो । सनका गतिविधिहरू क्यामेरामा रेकर्ड गरिएका छन् ।

बीस्टले बीचबीचमा पनि सनसँग सम्पर्क गर्थे र चुनौतीलाई बीचमै छाडेर थोरै पैसा लैजान प्रलोभन दिन्थे तर सनले चुनौती पूरा गरेर ६ करोड रुपैयाँ पाएका छन् ।

Vianet communication
IME BANK INNEWS

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

पोथी अरिंगालले भालेको अन्त्येष्टि गरेको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।   पोथीले चिहान खनेको अनि मरेको भालेलाई चिहानसम्म पुर्‍याएको भिडियोमा देखिन्छ । मरेको भालेलाई आफ्नो पेटमा च्यापेर उड्दै पो...

मंसिर २०, २०७९

भारतको मध्यप्रदेशको बरवानीमा हात नभएकी एक बालिकाको जन्म भएको छ । बालिका नितान्त स्वस्थ्य भएर जन्मिएकी छन् । ति बालिकाको जन्म भएपछि त्यस गाउँको बारेमा चर्चा भइरहेको छ । अर्कोतर्फ छोरीको जन्मले परिवारका सदस्यहरू पनि...

मंसिर १७, २०७९

भारतको राजस्थानस्थित उदयपुरमा हतियारले भरिएको सैनिक ट्रकमा भयानक आगलागी भएको छ । आगो लाग्नेबित्तिकै खतरनाक विस्फोट हुन थाल्यो । ट्रकमा उपस्थित सेनाका जवानहरू ज्यान बचाउन ट्रकबाट हामफालेका थिए । ...

मंसिर २१, २०७९

अस्ट्रेलियामा एक विशाल समुद्री जीवको कंकाल भेटिएको छ ।  यो जीव लगभग १० करोड वर्षपहिलेको भएको बताइएको छ । यसबाट प्रागैतिहासिक जीवनका बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त हुने वैज्ञानिकहरूको अपेक्षा छ ।&n...

मंसिर १९, २०७९

कतारमा विश्वकपको रोमाञ्चक खेल जारी छ । यसैबीच खेल हेर्न त्यहाँ पुगेका स्टारहरू पनि चर्चामा छन् । विशेषगरी पोर्न (एडल्ट) स्टारको चर्चा जताततै छ । उनीहरू सबैजना उत्तेजक पोशाक लगाएर खेल हेर्न रंगशाला पुगेका छन् । ...

मंसिर १८, २०७९

भारतको उत्तराखण्ड राज्यमा रहेको रुद्रपुरस्थित जिल्ला अस्पतालमा एक चिकित्सकले लापरवाही गरेकाले नवजात शिशुको मृत्यु भएको आरोप लागेको छ ।  डेलिभरी हुनेबित्तिकै शिशुको मृत्यु भएपछि रिसाएका आफन्तहरूले चिकित्...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x