२७ असार २०८३, शनिबार

सानिमा बैंक अब ठिमी र कपनमा

सानिमा बैंक अब ठिमी र कपनमा

सानिमा बैंक लिमिटेडले काठमाडौं उपत्यकाको ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । 

उक्त शाखाहरूको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका संचालक भरत कुमार पोखरेलले संयुक्त रुपमा गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्