११ साउन २०८३, सोमबार

लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन अनलाइनबाटै (विज्ञापनसहित)

लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन अनलाइनबाटै (विज्ञापनसहित)

लोकसेवा आयोगले राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत प्रथम र द्वितीय श्रेणीका पदको आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ ।

बुधवार गोरखापत्र दैनिकमा आयोगले विज्ञापन खुलाउँदै ठूलो संख्यामा आवेदन माग गरेको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले लोकसेवा आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्  ।

हेर्नुहोस्  सूचना


salt training

कमेन्ट गर्नुहोस्