![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/Dollar_IVPgRYbRAf.jpg)
आइतवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४७ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०७ रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार आइतवार युरोपियन युरोको प्रति युरो खरिद दर १२८.१४ रुपैयाँ र बिक्री दर १२८.७३ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर