२२ असार २०८३, सोमबार

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्‍यो अन्तर्वार्ताका लागि छनोट गरिएकाहरूको नामावली [सूचनासहित]

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्‍यो अन्तर्वार्ताका लागि छनोट गरिएकाहरूको नामावली  [सूचनासहित]

राष्ट्रिय वाणिज्य बैंकले रिक्त रहेका दरबन्दीमा पदपूर्ति गर्नका लागि गत वर्षको कात्तिकमा प्रकाशित खुला प्रतियोगितातर्फको लिखित परीक्षा सफल भएका उम्मेदवारहरू मध्यबाट अन्तर्वार्ताका लागि छनोट गरेको छ । 

शनिवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै बैंकले छनोट भएकाहरूको नामावली प्रकाशन गरेको छ ।

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्