१२ साउन २०८३, मंगलबार

'कान्तारा'को आक्रामक व्यापार, अहिलेसम्म कति कमायो ?

कात्तिक २, २०७९
'कान्तारा'को आक्रामक व्यापार, अहिलेसम्म कति कमायो ?

ऋषभ शेट्टीको चलचित्र 'कान्तारा'ले बक्स अफिसमा बलियो उपस्थिति जनाएको छ । 

हलमा आएदेखि नै यस चलचित्रले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । 

हिन्दी भाषामा रिलिज भएको यस चलचित्रले बक्स अफिसमा हालसम्म ११.१५ करोड भारतीय रुपैयाँ कमाइसकेको छ । 

मंगलवार मात्रै यस चलचित्रले १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ । 

चलचित्र समीक्षक तथा विश्लेषक तरण आदर्शले आफ्नो सामाजिक सञ्जालमा चलचित्रको कमाइ शेयर गरेका छ ।  

एक्सन थ्रिलर फिल्मको लेखन, निर्माण र निर्देशन ऋषभ शेट्टीले गरेका हुन् । 

फिल्मको हिन्दी संस्करण अक्टोबर १४ मा रिलिज भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्