२६ असार २०८३, शुक्रबार

सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा

कात्तिक ३, २०७९
सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा

सिद्धार्थ बैंक लिमिटेडले काठमाडाैं स्थित न्युरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी र लुभुमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । 

बैंकले बुधवार नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो ।

बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ । 

उक्त शाखाहरु विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्