२७ असार २०८३, शनिबार

आर्सनल नकआउट चरणमा

कात्तिक ४, २०७९
आर्सनल नकआउट चरणमा

 इंग्लिस प्रिमियर क्लब आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीवार राति भएको खेलमा पीएसभीलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले नकआउट चरणमा पुगेको हो ।

आर्सनलको जितमा ग्रानिट जाकाले निर्णायक गोल गरे ।

उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै आर्सनलले समूह ए मा ४ खेलमा १२ अंक जोडेको छ ।

आर्सनल शीर्ष स्थानमा रहेको छ ।

पीएसभी ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्