
घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम “सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार” योजना ल्याएको छ ।
यस योजनामा सगरमाथा सिमेन्टको बोराहरू भित्र रहेको कुपनको क्यूआरलाई स्क्यान गरी त्यस पछी आउने फारम भरी यस योजनामा विभिन्न उपहार जित्ने मौका पाउन सकिनेछ ।
पौष मसान्त सम्म संचालन हुने यस योजनामा इ–स्कुटर, टेलिभिजन, मोवाइल, घरायसी सामान लगायतका उपहारहरू प्रत्येक महिनाको अन्त्यमा लक्की ड्र मार्फत जित्न सकिने छ ।
लक्की ड्र कम्पनीको अफिसियल सोसियल मिडियाका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रशारण गरिने कम्पनीले जनाएको छ ।