०२ असार २०८३, मंगलबार

अप्टिकल इल्युजन : तस्वीरमा भेट्टाउनुस् सर्प

कात्तिक ७, २०७९
अप्टिकल इल्युजन : तस्वीरमा भेट्टाउनुस् सर्प

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।

यी तस्वीरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 

यहाँ एक तस्वीर देखाइएको छ ।

यस तस्वीरमा जंगलमा सर्प लुकेको छ । 

सर्प देख्नका लागि निकै गम्भीर भएर खोज्नुपर्ने हुन्छ । 

यो तस्वीर अप्टिकल इल्युजनको उदाहरण हो । 

 केहीबेरमै सर्प तस्वीरमा भेट्टाउन सकिएमा त्यो दिमाग निकै तीक्ष्ण मानिन्छ । 

तर तपाईंले अहिलेसम्म भेट्नुभयो ?  छैन भने अब तलको चित्रमा फेरि ध्यान दिएर हेर्नुहोस् ।  


 

salt training

कमेन्ट गर्नुहोस्