×

NMB BANK
NIC ASIA

चीनले ताइवानलाई उपहार दिएको पाण्डा बिरामी, पाण्डाका कारण सम्बन्ध सुधार !

कात्तिक १२, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

चीन र ताइवानबीच तनाव जारी छ । तर, यो उथलपुथलको बीचमा एउटा खुसीको खबर पनि बाहिर आएको छ । ताइवानको एउटा चिडियाखानामा पाण्डा बिरामी परेको छ । त्यसैले ताइवान सरकारले यसका लागि चीनसँग सहयोग मागेको छ । अब चीनबाट २ जना चिकित्सक उपचारका लागि त्यहाँ पुग्ने भएका छन् ।

Muktinath Bank

तुआन तुआन नामको विशाल पाण्डा सन् २००८ मा चीनले ताइवानलाई उपहार दिएको थियो । तर, यो १८ वर्षीय पाण्डा आजकाल निकै बिरामी परेको छ । ताइवानी चिडियाखानाका अधिकारीहरूले उनलाई ब्रेन ट्युमर भएको आशंका गरेका छन् । दुई छिमेकीबीचको सुमधुर सम्बन्धका लागि यो पाण्डा उपहार दिइएको हो । यसको नामको अर्थ पनि पुनर्मिलन वा एकता हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ सञ्चारमाध्यमका अनुसार राज्य परिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता मा सियाओगुआङले शुक्रवार जायन्ट पाण्डाका लागि चाइना कन्जर्भेसन एण्ड रिसर्च सेन्टरले दुई जना भेटेरिनरी विशेषज्ञ छानेको जानकारी दिएका छन् ।  उक्त दुई विशेषज्ञले ताइवान पुगेर पाण्डाको उपचार गर्नेछन् । उनले अनुसन्धान केन्द्रले सेप्टेम्बरको अन्त्यदेखि विज्ञ टोली गठन गरेको र सहयोग उपलब्ध गराउन ताइपेई चिडियाखानासँग नजिकको सम्पर्कमा रहेको बताए ।


Advertisment
Nabil box
Kumari

चीन–ताइवानमा तनाव जारी

Vianet communication

यसैबीच, ताइवानका राष्ट्रपति साइ इङ वेनले आफ्नो स्वशासित टापु देश चीनको ‘आक्रामक धम्की’ को सामना नगर्ने बताएका छन् । चीनको सत्तारुढ कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को पञ्चवर्षीय महाधिवेशनमा युक्रेनविरुद्ध रुसले गरेको सैन्य कारबाहीपछि रुसमाथि चीनको दबाब बढिरहेको बेला साईले यस्तो अभिव्यक्ति दिएका हुन् । आवश्यक परे बल प्रयोग पनि उनले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x