११ असार २०८३, बिहीबार

‘मेसी’  गीत रिलिज भएको केही घण्टामै र्‍यापर टेकअफको गोली  हानी हत्या

कात्तिक १६, २०७९
‘मेसी’  गीत रिलिज भएको केही घण्टामै र्‍यापर टेकअफको गोली  हानी हत्या

अमेरिकन र्‍यापर टेकअफको गोली हानी हत्या भएको छ ।

२८ वर्षीय र्‍यापर ‘टेकअफ’ नामले चिनिने किर्शनिक खारीको गोली हानी हत्या भएको हो । 

टेकअफको मृत्यु हुनुभन्दा १९ घण्टा अघिमात्रै नयाँ गीत ‘मेसी’ रिलिज भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्