०९ असार २०८३, मंगलबार

१० हजारभन्दा बढी कर्मचारी कटौती गर्दै अमेजन

कात्तिक २९, २०७९
१० हजारभन्दा बढी कर्मचारी कटौती गर्दै अमेजन

प्रख्यात टेक कम्पनी अमेजनले आगामी दिनमा १०,००० कर्मचारीलाई हटाउने योजना बनाएको छ । 

ट्विटर र मेटा पछि, प्रविधि कम्पनीहरूको संसारमा मानिसहरूको रोजगारी  संकटको सामना गरिरहेको बताइएको छ। 

न्यूयोर्क टाइम्सले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै अमेजनले १० हजार कर्मचारीलाई हटाउने तयारी गरेको छ । 

रिपोर्टका अनुसार, अमेजनले सेप्टेम्बरमा धेरै साना टोलीहरूको  भर्ना गर्न रोक लगाएको थियो ।  

यसपछि अक्टोबरमा कम्पनीले आफ्नो खुद्रा व्यवसायमा १० हजार भन्दा बढी कर्मचारी भर्ना रोकेको थियो । 

  

salt training

कमेन्ट गर्नुहोस्