०९ असार २०८३, मंगलबार

टेलिकमले सार्वजनिक गर्‍यो लिखित परीक्षाको नतिजा, को–को सिफारिस भए अन्तर्वार्ताका लागि ? [सूचनासहित]

कात्तिक २९, २०७९
टेलिकमले सार्वजनिक गर्‍यो लिखित परीक्षाको नतिजा,  को–को सिफारिस भए अन्तर्वार्ताका लागि ? [सूचनासहित]

नेपाल टेलिकमले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

मंगलवार गोरखापत्र दैनिकमा टेलिकमले नतिजा सार्वजनिक गरेको सूचना जारी गरेको हो । 

टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको नतिजासँगै अन्तर्वार्ताका लागि सिफारिस भएकाहरूको पनि नामावली सार्वजनिक गरेको छ ।

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्