१४ असार २०८३, आइतबार

एकैपटक ११५ शिक्षकहरूको बढुवा सिफारिस, को–को परे सूचीमा ? [नामावलीसहित]

कात्तिक २९, २०७९
एकैपटक ११५ शिक्षकहरूको  बढुवा सिफारिस, को–को परे सूचीमा ? [नामावलीसहित]

शिक्षक सेवा आयोग बागमती प्रदेशले कार्य सम्पादन मूल्यांकनका आधारमा शिक्षक बढुवाको सूचना सार्वजनिक गरेको छ ।

आयोगले मंगलवार सबैभन्दा बढी अंक प्राप्त गर्ने विभिन्न जिल्ला,तह, श्रेणी र विज्ञापन अनुसार शिक्षकहरूको बढुवा नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार एकैपटक ११५ जना शिक्षक बढुवाका लागि सिफारिस भएका छन्। 

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्