३२ असार २०८३, बिहीबार

हलमा आएको ५० दिन सम्ममा बलिउड 'पोन्नियिन सेल्भान-१' कति कमायो ?

मंसिर ३, २०७९
हलमा आएको ५० दिन सम्ममा बलिउड 'पोन्नियिन सेल्भान-१' कति कमायो ?

रिलिज भएको ५० दिनमा बलिउड फिल्म  'पोन्नियिन सेल्भान-१' ५ अर्ब भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।

गत सेप्टेम्बर ३० मा रिलिज भएको मणिरत्नमको 'पोन्नियिन सेल्भान-१' ले विश्वव्यापी रूपमा ५ अर्ब भारतीय रुपैयाँ कमाएको हो । 

कलाकारमा मुख्य भूमिका निभाएका चियान विक्रमले यसबारे ट्वीटरमार्फत जानकारी दिएका छन् ।

   

salt training

कमेन्ट गर्नुहोस्