३२ असार २०८३, बिहीबार

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव, कतिमा हुँदैछ कारोबार ?

असार ३२, २०८३
काठमाडौं
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदी ९० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ निर्धारण भएको छ । 

हिजो एक तोला सुन दुई लाख ८४ हजार ८०० र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्