50 shares
पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मतदान गरेका छन् ।
उनले रोल्पाको लिवाङस्थित तारा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनी यसपटक कतैपनि उम्मेदवार भने छैनन् ।