२८ जेठ २०८३, बिहीबार
मतगणना

ललितपुर-३ अपडेट : तोसिमाले अग्रता बढाउँदै

ललितपुर-३ अपडेट : तोसिमाले अग्रता बढाउँदै

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । 

दिउँसो ५:२० बजेको मतपरिणामअनुसार, कार्कीले दुई हजार १८२ मत पाएकी छन् । 

नेकपा एमालेका उम्मेदवार अमृत खड्काले एक हजार ८८५ मत पाएका छन् । 

त्यसैगरी, सत्तारूढ गठबन्धनकी उम्मेदवार एवं बहालवाला मन्त्री पम्फा भुसालले ११९९ मत पाएर तेस्रो स्थानमा छिन् ।

salt training

कमेन्ट गर्नुहोस्