महोत्तरी–१ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतोले अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले अग्रता लिइरहेको अवस्थामा एमालेका उम्मेदवार महतोले उछिनेका छन् ।
महतो ६५३ मतले अगाडि बढेका छन् । महतोको २ हजार ८२० मत आएको छ, भने पोखरेलले २ हजार १६७ मत ल्याएका छन् ।