२४ असार २०८३, बुधबार

मोरङ २ अपडेट : सुजाता झिनो मतान्तरले अगाडि

मोरङ २ अपडेट : सुजाता झिनो मतान्तरले अगाडि

मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छन् । पछिल्लो मत परिणामअनुसार उनले जम्मा ४ मतले अग्रता लिएकी हुन् । 

जारी मतगणनाको पछिल्लो परिणामअनुसार सुजाताले ३ हजार ५२६ मत प्राप्त गरेकी छन् । उनलाई एमालेका ऋषिकेश पोख्रेलले पच्छाइरहेका छन् । पोख्रेलले ३ हार ५२२ मत प्राप्त गरेका छन् । यसअघि एमालेका पोख्रेलले शुरुआतदेखि नै अग्रता बनाइरहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्