सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की २० मतले पछाडि परेकी छन् । पछिल्लो मतपरिणामअनुसार मन्त्री कार्कीले २ हजार ४०० मत प्राप्त गर्दा नेकपा एमालेका जगदीश कुसियैतले २ हजार ४२० मत पाएका छन् ।
हालसम्म ६ हजार ६९९ मत गणना गरिएको छ ।