२८ जेठ २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

चितवन– २ मा १२८ मतले अघि लागे रवि

चितवन– २ मा १२८ मतले अघि लागे रवि

चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार 

रवि लामिछानेले अग्रता लिएका छन । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् ।   

कालिका–१ को मतगणना शुरू भएपछि लामिछाने मत बढ्न थालेको हा । 

लामिछानेले ४ हजार ७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन । 

कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन ।
 

salt training

कमेन्ट गर्नुहोस्