१९ असार २०८३, शुक्रबार
जसपाकाे पहिलाे जीत

प्रदीप यादवको जीतसँगै जसपाले खोल्यो खाता

प्रदीप यादवको जीतसँगै जसपाले खोल्यो खाता

जनता समाजवादी पार्टीका नेता प्रदीप यादव पर्सा-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। 

२२ हजार ५३७ मत ल्याएर उनी निर्वाचित भएका हुन्। 

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बागी उम्मेदवार अजय द्विवेदीले २० हजार ९१७ मत ल्याएका छन्। 

यादवको जीतसँगै जसपाको खाता खुलेको छ। यादव २०७४ सालको प्रतिनिधिसभामा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

salt training

कमेन्ट गर्नुहोस्