१५ असार २०८३, सोमबार

जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित

जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित

जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । नेकपा एमालेका निरजप्रसाद आचार्यलाई पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । 

उनले ९ हजार ३१ मतको अग्रताले विजयी भएका हुन् । उनले ३४ हजार १५१ मत प्राप्त गरे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नीरजप्रसाद आचार्यले २५ हजार १२० मत प्राप्त गरे र 

विसं २०७० र २०७४ को निर्वाचनमा पनि बस्नेत विजयी भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्