२६ असार २०८३, शुक्रबार

वर्ल्डकपमा 'रोयल ब्लु' विशेष : ठाउँ-ठाउँमा स्क्रिनिङ गरी फूटबल हेर्ने व्यवस्था, थाइल्यान्ड घुम्ने मौका

वर्ल्डकपमा 'रोयल ब्लु' विशेष : ठाउँ-ठाउँमा स्क्रिनिङ गरी फूटबल हेर्ने व्यवस्था, थाइल्यान्ड घुम्ने मौका

सागर डिस्टिलरी ब्रान्ड 'रोयल ब्लु'ले विभिन्न क्लबहरूसँगको सहकार्यमा सामूहिक रूपमा विश्वकप हेर्दै 'चियरअप' गर्ने व्यवस्था मिलाएको छ ।

आफ्नो मनपर्ने टोलीको खेल हेर्दै चियरअप गर्नका लागि रोलय ब्लुले सहजीकरण गरेको हो । वर्ल्ड कप हेर्नका लागि व्यवस्था गरिएका स्थानहरूमा प्रेडिक्ट एन्ड विन प्रतियोगिता पनि सञ्चालन गरिरहेको छ ।

एकजना भाग्यशाली विजेताले थाइल्यान्डमा छुट्टी मनाउने व्यवस्था मिलाइएको कम्पनीका मार्केटिङ प्रमुख ऋतिक शाहीले जानकारी दिए ।

सामूहिक स्क्रिनिङको व्यवस्था भएका ती स्थानहरूमा स्थानीयले उत्साहपूर्वक फूटबल हेरेर मज्जा लिइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्