११ असार २०८३, बिहीबार
एमाले विजयी

पाल्पा–१ : १० हजारभन्दा बढी मतान्तरसहित एमालेका आचार्य निर्वाचित

पाल्पा–१ : १० हजारभन्दा बढी मतान्तरसहित एमालेका आचार्य निर्वाचित

प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा–१ मा भारी मतान्तरसहित नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् ।

सत्तारूढ गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता ज्ञानबहादुर गाहालाई १० हजार ८४८ मतान्तरलेपछि पार्दै आचार्य निर्वाचित भएका हुन् । 

शुक्रबार दिउँसो सकिएको मतगणनाको अन्तिम मतपरिणामअनुसार आचार्यले ३१ हजार १०३ मत प्राप्त गरेका हुन भने गाहाले २० हजार २५५ मत ल्याएका छन् । 

यहाँ स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८६३ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्