१२ साउन २०८३, मंगलबार

माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र महतो

मंसिर १३, २०७९
माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र महतो

माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा.उपेन्द्र महतो नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको सोमवार बसेको ४७२ औ बैंठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंकका निर्वतमान  अध्यक्ष डा.वीरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ । डा. उपेन्द्र गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् । उनले नेपालको एक सफल उद्यमीको समेत पहिचान बनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्