माघ १३, २०७९
भारतीय सञ्चारमाध्यम डीएनएको एक खबरअनुसार, बलिउड सुपरस्टार शाहरुख खानको पठान फिल्मले विश्वभरिको बक्स अफिसबाट दुई दिनमा २३० करोड भारु कमाउन सफलता पाएको छ । यसअघि सलमान खानको सुल्तानले तीन दिनमा २१०...
नेपाली चलचित्र ‘पासो’ आज शुक्रवारदेखि प्रदर्शनमा आएको छ ।
‘फ्राइडे रिलिज’ अन्तर्गत शुक्रवार एउटा मात्र नेपाली चलचित्रले देशव्यापी प्रदर्शनको अवसर पाएको हो ।
आरबी पुनको निर्देशन रहेको ‘पासो’मा अभिनेत्रीद्वय रिस्ता बस्नेत र सुनिशा बजगाईं शीर्ष भूमिकामा छन् । भगवान भुजेल निर्माता रहेको चलचित्रमा रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाश लगायतको पनि अभिनय छ । २ मिल्ने महिला साथीमा केन्द्रित चलचित्रले बाँच्नका लागि गर्ने निर्मम संघर्षको कथा पेश गर्छ ।
डेढ घण्टा लामो चलचित्रलाई थ्रिलर र ड्रामा जनरामा राखिएको छ ।
चलचित्रलाई मल्टिप्लेक्स हलहरुले राम्रो शोज दिएका छन् । मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्सले देशभरका हलमा प्रदर्शनको पहिलो दिन चलचित्रलाई ११ शोज उपलब्ध गराएको छ । जसलाई राम्रो मान्न सकिन्छ । चलचित्रको कथावस्तु केही भिन्न र प्रस्तुतिमा नयाँपन दिएको सार्वजनिक टिजर र ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।
भारतीय सञ्चारमाध्यम डीएनएको एक खबरअनुसार, बलिउड सुपरस्टार शाहरुख खानको पठान फिल्मले विश्वभरिको बक्स अफिसबाट दुई दिनमा २३० करोड भारु कमाउन सफलता पाएको छ । यसअघि सलमान खानको सुल्तानले तीन दिनमा २१०...
बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र पठानले बक्स अफिसमा कमाइको रेकर्ड तोड्दै गएको छ । पठानले हालसम्म ५ अर्ब ६० करोडभन्दा बढी कमाइ गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । य...
रेमिट्यान्स् कम्पनी ईसेवा मनी ट्रान्सफरले अभिनेता दयाहाङ राइलाई 'ब्राण्ड हिरो'को रूपमा आबद्ध गरेको छ । यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा ईसेवा मनी ट्रान्सफरसँ...
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फस्ट...
छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेभएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा...
बलिउड अभिनेत्री शिल्पा शेट्टीकी बहिनी तथा अभिनेत्री शमिता शेट्टीको एउटा भिडियो भाइरल भएको छ। जसमा उनी टीभी अभिनेता आमिर अलीसँग देखिएकी छन् । शमिता अभिनेता आशीष चौधरीको विवाहको वार्षिकोत्सवमा पुगेकी थ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...