×

NMB BANK
NIC ASIA

झर्कोलाग्दो आवाज आयो भनेर रोगीको ज्यान लिन खोज्ने महिला परिन् पक्राउ

मंसिर १६, २०७९

NTC
Premier Steels

जर्मनीको म्यानहाइममा रहेको एक अस्पतालमा रोगीको ज्यान लिन खोज्ने ७२ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

Muktinath Bank

ती महिला बसेको कोठामा रहेका अर्की रोगीको भेन्टिलेटरबाट झर्कोलाग्दो आवाज आएको भन्दै उनले बन्द गरिदिएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बेलुका ती महिलालाई ज्यान मार्ने उद्योगमा हिरासतमा लिइएको हो । 


Advertisment
Nabil box
Kumari

७९ वर्षीया अर्की रोगीको भेन्टिलेटरलाई दुईपटक ती महिलाले बन्द गरिदिएकी थिइन् । भेन्टिलेटरमा रहेकी महिलालाई त्यो बन्द गरिँदा निकै गाह्रो परेको थियो र बेहोशीबाट ब्युँझाउन चिकित्सकहरूलाई हम्मेहम्मे परेको थियो । 

Vianet communication

अहिले ती महिला खतराबाट मुक्त भएकी छन् तर उनलाई सघन उपचारको आवश्यकता छ । उनलाई अक्सिजन दिइराखिएको छ । 

आरोपित महिलालाई न्यायाधीशसमक्ष उपस्थित गरिएको थियो । न्यायाधीशले उनलाई कारागार चलान गर्ने आदेश दिएका थिए । 

भेन्टिलेटरले रोगीको फोक्सोमा अक्सिजन पठाएर सास लिन सहयोग गर्छ । कोभिड महामारीले गाँजेका रोगीहरूका लागि भेन्टिलेटर अत्यधिक मात्रामा उपयोग भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x