१६ असार २०८३, मंगलबार

मान्छेको छालाबाट बनेको जुत्ता बिक्यो ३६ लाख रुपैयाँमा

चैत ६, २०७९
मान्छेको छालाबाट बनेको जुत्ता बिक्यो ३६ लाख रुपैयाँमा

इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ । 

मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ । 

डार्क वेबमा मानव अंगका साथै छाला पनि धमाधम बिकिरहेको हो । अंगहरू प्रत्यारोपणका लागि बिक्ने गरेका छन् भने मानव छालाले ज्याकेट, हातेझोला र पर्स बनाएर बिक्री गरिँदैछ । 

अन्लाइन र अफलाइनमा यी उत्पादनहरू पाइँदैनन् किनकि यिनीहरू पूर्णतया अवैध हुन् । तर डार्क वेबमा यी कुराहरू सजिलैसँग उपलब्ध भइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्