२९ असार २०८३, सोमबार

कोरोना भाइरसबाट आज एक जनाको निधन

कोरोना भाइरसबाट आज एक जनाको निधन

कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट शनिवार एक जनाको मृत्यु भएको हो । 

नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । शनिवार पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय संक्रमित रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्