१८ असार २०८३, बिहीबार

सिद्धार्थ बैंकको २१ औं साधारण सभा सकियो, साढे १२ प्रतिशत बोनश पारित

सिद्धार्थ बैंकको २१ औं साधारण सभा सकियो, साढे १२ प्रतिशत बोनश पारित

सिद्धार्थ बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा हिजो (पुस २८) बिहीबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।

बैंक सञ्चालक समिति अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा भएको साधारण सभाले बैंकको चुक्ता पुँजी १२,५२,४४,२६,८३१ (बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैयाँ) को १२.५० प्रतिशत बराबर १,५६,५५,५३,३५४ (एक अर्ब छपन्न करोड पचपन्न लाख त्रिपन्न हजार तीन सय चौवन्न रुपैयाँ) बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

साथै ०.६६ प्रतिशत बराबर ८,२३,९७,५४५ (आठ करोड तेइस लाख सन्तानब्बे हजार पाँच सय पैतालीस रुपैयाँ) को नगद लाभांश प्रदान गर्नेलगायत प्रस्ताव पारित गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्