२६ असार २०८३, शुक्रबार

आईएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता

फागुन १०, २०७९
आईएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता

आईएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीले इन्सोरेन्स पोलिसी नवीकरणबापत शुल्क आईएमई पेमार्फत भुक्तान गर्न सक्नेछन् ।

सम्झौतापत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्