×

NMB BANK
NIC ASIA

‘महिलालाई अध्यक्ष बनायौँ, काम गर्न सक्दिन कि भन्ने डर नलिनुहोला’

फागुन १५, २०७९

NTC
तस्वीर : गोपीकृष्ण चापागाईँ
Premier Steels

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको पहिलो महिला अध्यक्षमा निर्वाचित रीता थापा मगरले संस्थाको गरिमा घट्न नदिनेगरी काम गर्ने बताएकी छिन् । 

Muktinath Bank

धादिङमा आइतवार सम्पन्न संस्थाको ८ औं महाधिवेशनबाट गायिका रीता अध्यक्षमा निर्वाचित भएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिष्ठानको दुई दशक लामो इतिहासमा पहिलो महिला अध्यक्ष बनेसँगै उनले भनिन्, ‘महिलालाई अध्यक्ष बनायौँ, यसले काम गर्न सक्दिन कि, यसले संस्थालाई समय दिन सक्दिन कि भन्ने डर नलिनुहोला ।’


Advertisment
Nabil box
Kumari

उनले दोहोरीगीत प्रतिष्ठानको गरिमालाई थोरै पनि घट्न नदिनेगरी काम गर्ने बताइन् । 

Vianet communication

‘कार्यसमितिको साथ दिएर संस्थाको गरिमा बढ्ने गरी दिनरात नभनी काम गर्ने प्रयास सधै गर्नेछु’ – उनले भनिन् । 

उनले आफ्नो प्रतिबद्धताहरू पदस्थापन कार्यक्रमपश्चात सार्वजनिक गर्ने बताएकी छिन् ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा निर्वाचित भएका छन् । महाधिवेशनले ७५ जनाको कार्यसमिति निर्वाचित गरेको छ ।

यस्तो छ नव निर्वाचित कार्यसमिति

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x