३१ असार २०८३, बुधबार

पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु

असार २५, २०८३
काठमाडौं
पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु

धनुषामा पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका-२४ कटैया चौरी बस्ने जलाउदिन मन्सुरीको छोरा १४ वर्षीय आरिफ मन्सुरीको सोही ठाउँस्थित पटनोचनी पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । 

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्