२६ असार २०८३, शुक्रबार

नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा गर्ने घोषणा

कात्तिक २०, २०७४
नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा गर्ने घोषणा
काठमाडौं, ९ भदौ — चर्चित रियालीटी सो नेपाल आइडलको ग्राण्ड फिनाले कतारको राजधानी दोहामा गर्ने घोषणा गरिएको छ । आइडलको शुक्रबार राती भएको कार्यक्रममार्फत सो घोषणा गरिएको हो ।nepal idol
घोषणा अनुसार अन्तिम तीनका प्रतिस्पर्धीका साथै अन्तिम १२ का प्रतियोगिलाई समेत कतार लगिने छ । यसबाहेक केहि प्रमुख अतिथि पनि कतार जानेछन् ।
यसैबीच आइडलको फस्ट रनरअफलाई नगद १५ लाख र सेकेण्ड रनरअपलाई नगद १० लाखका साथै विभिन्न गिफ्ट ह्याम्पर दिने घोषणा पनि गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्