०२ साउन २०८३, शनिबार

रानीमहल देखाएर ३० लाख उठ्यो

फागुन २१, २०७९
रानीमहल देखाएर ३० लाख उठ्यो

नेपालको ताज महल भनेर चिनिने रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकन । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा ३० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्